१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

चार विजेताले क्रिकेट म्याचको टिकट

निसानले चार विजेतालाई इंग्ल्याण्ड र पाकिस्तानबीचको खेल हेर्न उपहारस्वरूप टिकट दिने भएको छ। पायोनियर मोटो कर्पले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलसँगको साझेदारी अन्तर्गत सो उपहार योजना ल्याएको हो।

योजना अन्तर्गत निसानको कुनै पनि मोडलको कार किन्ने ग्राहकले लक्की ड्रमा सहभागी भई विश्वकप-२०२३ को इंग्ल्याण्ड र पाकिस्तान बीचको खेल हेर्न पाउनेछन्।

पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दिप कुमारका अनुसार क्रिकेट विश्वकप र आइसीसीसँगको साझेदारीलाई निरन्तरता दिँदै कम्पनीले विशेष गरी क्रिकेट फ्यान भएका निसान ग्राहकका लागि उपहार घोषणा गरिएको बताए। 

प्रकाशित: ३ कार्तिक २०८० ०२:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App