४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपालले पाँच ओभरमै मंगोलियाको ३ विकेट झार्यो

१९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालले मंगोलियाविरुद्ध पाँच ओभरमै ३ विकेट लिन सफल भएको छ।  

कुसल मल्लको किर्तिमानी सतकसंगै ३१५ को लक्ष्य दिएको मंगोलियालाई नेपालले ५ओभरमै ३ विकेट लिएको हो । ताजास्थीतीमा मंगोलियाले ५ ओभरमा ३ विकेट गुमाउँदै जम्मा १९ रन बनाएको छ । नेपालका लागि करण केसीले २ ओभरमा १ मेडन ओभरसंगै २ विकेट लिए।त्यसैगरी सोमपाल कामीले २ ओभरमा ६ रन दिएर १ विकेट लिए । गुलसन झाले १ ओभरम ७ रन खर्चेर कुनै विकेट लिन सकेनन।  

प्रकाशित: १० आश्विन २०८० ०३:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App