१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

नेपाल साफ यू-१५ फुटबलको फाइनलमा प्रवेश (फोटो फिचर)

बंगलादेशलाई जितेपछि नेपाली खेलाडि। तस्बिर: प्रबिन कोइराला

काठमाडौं- नेपाल साफ यू-१५ फुटबलको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार एन्फा कम्पेक्स सातदोवाटोमा सम्पन्न सेमिफाइनलमा नेपालले बंगलादेशलाई ४-२ ले पराजित गरेको हो।

नेपालको जितमा आकास बुढामगरले २, ब्रिजेस चौधरीले १ र बंगलादेशले १ आत्मघाती गोल गरेको थियो। ७३ औं मिनेटमा २ गोल गर्दै बंगलादेश खेलमा फर्कने प्रयास गरे पनि सफल हुन सकेन। नेपालले आइतबार फाइनलमा भारतको सामना गर्ने छ। आजनै हलचोकमा भएको अर्को खेलमा भारतले भुटानलाई ३-० ले हराएको छ।

तस्बिरहरु: प्रबिन कोइराला

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App