१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

क्यानको बागमती प्रदेश अध्यक्षमा उठ्ने पारस खड्काको घोषणा

फाइल तस्बिर

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट संघ क्यानको बागमती प्रदेश अध्यक्षमा उम्मेद्‍वारी घोषणा गरेका छन्।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पारसले नेपाल क्रिकेट संघ क्यानको बागमती प्रदेश अध्यक्षमा उम्मेद्‍वारी घोषणा गरेका हुन्।

उनी काठमाडौं जिल्ला क्रिकेट संघका कार्य समिति सदस्य हुन्।

प्रकाशित: ८ भाद्र २०८० ११:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App