६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

आइसीसी विश्वकप छनोट:नेपाल र आयरल्याण्ड भिड्दै

जिम्बावेमा जारी आइसीसी विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि नेपाल र आयरल्याण्डबीच आज खेल हुँदैछ।

नेपाल र आयरल्याण्डबीचको खेल हरारेमा रहेको टाकासिंगा स्पोर्टस मैदानमा हुँदैछ । दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने १ बाट शुरु हुनेछ । नेपालले आयरल्याण्डसँग ओडिआई खेल खेल्न लागेको यो पहिलो पटक हो।

आयरल्याण्ड नेपालले ओडिआई खेल्न लागेको तेस्रो टेस्ट मान्यता प्राप्त मुलुक पनि हो ।

प्रकाशित: १९ असार २०८० ०३:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App