४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

पाकिस्तान ८७ रनमै समेटियो, इन्दुले लिइन् तीन विकेट

एसिसी महिला इमर्जिङ टिम्स टि-२० एसिया कप

एसिसी महिला इमर्जिङ टिम्स टि(२० एसिया कपअन्तर्गत पाकिस्तान ‘ए’विरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन गरेको छ।  

पाकिस्तानलाई नेपालले मात्र ८७ रनमा समेटेको छ। पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा नेपालकी इन्दु बर्माले तीन विकेट लिइन्। त्यस्तै कविता कुँवर, कविता जोशी, सीता रानामगले समान २-२ विकेट लिए।  

प्रकाशित: ३० जेष्ठ २०८० ०३:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App