२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

नेपालको खराब सुरुवात, दोस्रो विकेट पनि पतन

एसीसी प्रिमियर कप

एसीसी प्रिमियर कपको फाइनलमा नेपालले खराब सुरुवात गरेको छ। नेपालको ६ ओभरभित्रै नेपालले २ विकेट गुमाएको छ। दोस्रो विकेटमा नेपालले आशिफ शेखलाई मात्र ८ रनमा गुमायो।  

त्यसअघि कुशल भुर्तेल १ रन बनाएर आउट भए। उनलाई दोस्रो ओभरमा नै रोहन मुस्तफाको शिकार बनाए। ताजा अवस्थामा नेपाल २ विकेटको क्षतिमा १९ बनाएर खेलिरहेको छ। पहिलो ब्याटिङ गरेको यूएईले नेपाल सामु ११८ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

प्रकाशित: १९ वैशाख २०८० ०४:२२ मंगलबार

नेपालको खराब सुरुवात