१ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

गुण एयरलाइन्सका मालिक राजेन्द्र शाक्य पक्राउ

गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य बुधबार पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शाक्यलाई प्रभु बैंकको कर्जा दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको जानकारी दिएको छ। 

यसअघि सीआईबीले प्रभु बैंकका सिइओ अशोक शेरचनसहित तीन जनालाई पनि यही प्रकरणमा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। 

प्रकाशित: १७ मंसिर २०८२ १३:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App