४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

समायोजन सम्बन्धी सबै रिट खारेज, राेकिएका नतिजा प्रकाशन गर्न आदेश

सर्वोच्च अदालतले सम्बन्धी सबै रिट खारेज गरेको छ। प्रदेश र स्थानीय तहमा समायोजन भएर गएका कर्मचारीहरुलाई फेरि संघीय निजामती सेवामा फर्काउन नमिल्ने फैसला गरेको गर्दै रिट खारेज गरेको हो।

शाखा अधिकृतहरुले समायोजन सही ढंगले नभएको भन्दै दिएको निवेदन सर्वोच्च अदालतले खारेज गरेको हो।

यस्तै, सर्वोच्चले लोक सेवा आयोगको परीक्षा दिएर बसेका परीक्षार्थीको नतिजा रोक्ने सम्बन्धमा भएका निर्णयहरुलाई बदर गर्दै परीक्षाफल जति सक्दो छिटो प्रकाशन गर्न पनि आदेश दिएको छ।

https://drive.google.com/file/d/1mkaxoQa9ZJy62oGmsZPNM1BzrIYfx0Fx/view

प्रकाशित: १२ माघ २०७८ ११:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App