१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

कोरोनाले जनस्वास्थ्य अधिकृतको मृत्यु

कोरोना संक्रमणका कारण सिरहाको कल्याणपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको मृत्यु भएको छ। नोबेल मेडिकल कलेज विराटनगरमा शनिबार बेलुका जनस्वास्थ्य अधिकृत देवको मृत्यु भएको हो। उनलाई निमोनिया, श्वासप्रश्वासमा समस्या थियो।  

गम्भीर अवस्थामा भर्ना भएका देवको उपचारका क्रममा मृत्यु भएको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले जानकारी दिए।

प्रकाशित: ७ मंसिर २०७७ ०८:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App