२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

सासंद केसीको निधन

प्रतिष्ठित व्यवसायी तथा प्रतिनिधि सभाका सदस्य सुर्य बहादुर केसीको गएराती १०:३० बजे पोखरा ७ एयरपोर्टस्थित आफ्नै निवासमा  निधन भएको छ।

उच्च रक्तचाप र मधुमेहबाट ग्रसित  उनी ६३ वर्षका थिए।

राप्रपा पार्टीबाट राजनीतिमा प्रवेश गरेका उनी गत निर्वाचनमा नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। उनी नेपाली कांग्रेसबाटै प्रतिनिधि सभामा समानुपातिक सांसद भएका थिए।

हिमश्री फुड्स प्रालिद्वारा उत्पादित रारा तयारी चाउचाउ लगायत एक दर्जन बढी हाईड्रोलगायतमा उनको लगानी रहेको छ।

प्रकाशित: १८ कार्तिक २०७७ ०२:४२ मंगलबार

निधन प्रतिनिधि सभा सदस्य सुर्य बहादुर केसी