समाज १६ फाल्गुन २०८२ १९ लाख नेपालीलाई ‘हाई अलर्ट’ मा रहन एनआरएनएको अपिल मध्यपूर्वमा विकसित पछिल्लो घटनाक्रम र बढ्दो तनावलाई लिएर गैरआवासीय नेपाली संघ (एनआरएनए) ले चासो व्यक्त गरेको छ।
समाज १६ फाल्गुन २०८२ जुम्लामा निर्वाचन लक्षित तयारी तीव्रः मतपेटिकासहित ५१ प्रकारका सामग्री वितरण सुरु मतदान सञ्चालनका लागि आवश्यक पर्ने मतपेटिकासहित ५१ प्रकारका निर्वाचन सामग्री मतदान केन्द्रहरूतर्फ पठाउन सुरु गरिएको हो।
समाज १६ फाल्गुन २०८२ लमजुङमा जिपको ठक्करबाट पैदलयात्री गम्भीर घाइते लमजुङको बेसीशहर नगरपालिकामा जिपको ठक्करबाट एक जना पैदलयात्री गम्भीर घाइते भएकी छन्।
निर्वाचन विशेष १६ फाल्गुन २०८२ साङ्पाङको आमसभापछि धरानमा एमालेको शक्ति प्रदर्शन, ‘इतिहास दोहोर्याउने’ दाबी धरानमा आमसभा र शक्ति प्रदर्शनसँगै सुनसरी–१ को चुनावी प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ।