१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

उद्योगीपती विनोद चौधरीलाई कोरोना पोजेटिभ

उद्योगीपती विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। चौधरीले सामाजिक सञ्जाल ट्वीटरमा आफू संक्रमित भएको जानकारी दिएका हुन्। संक्रमित भए पनि कोरोनाको कुनै लक्षण नदेखिएको उनले बताएका छन्। 

कोरोना पोजेटिभ देखिएसँगै उनी होम आइसोलेसनमा बसेका छन्। उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई पनि सतर्कता अपनाउन अुरोध गरेका छन्। 

प्रकाशित: १२ भाद्र २०७७ ०७:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App