प्रधानमन्त्री पुष्पकमल दाहालले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारहरूका लागि सरकारले जीवन निर्वाह भत्ताको व्यवस्था गर्ने तयारी गरिरहेको बताएका छन्।
माथि देवीथानमुनि यो खोलाको शीर छ। उहिल्यै देउताका पालामा स्वर्गका अप्सराहरू यो खोलामा नुहाउन झरेछन्। अनि लुगा किनारमा राखेर सप्पै जना नाङ्गै नुहाउन खोलामा पसेछन्।