२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

होटलमा भारतीय नागरिक मृत अवस्थामा फेला

कपिलवस्तु- कपिलवस्तु नगरपालिका– १ आनन्दबागस्थित होटल अरोमामा एक जना भारतीय मृत अवस्थामा फेला परेका छन् । २ महिनादेखि होटममा बस्दे आएका भारतको राजस्थानका ६० वर्षिय निर्भय सिंह मृत अवस्थामा फेला परेका हुन । शनिवार बिहान ११ बजेतिर होटलमा सिंह मृत अवस्थामा फेला परेको प्रहरी नायब उपरिक्षक सुनील मल्ले बताए ।

घटना स्थलमा प्रहरी पुगेर मुचल्का बनाएको र शवलाई कपिलवस्तु अस्पतालमा पोस्टमर्टका लागि लैजाने तयारी भएको उनले बताए । कामको सिलसिलमा मृतक सिंह होटलमा बस्दै आएका थिए । घटनाको अझै बिस्तृत बिवरण नआएको र अनुशन्धान भईरहेको प्रहरी नायब उपरिक्षक मल्ले बताए ।

प्रकाशित: २७ वैशाख २०७७ १०:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App