अन्तर्राष्ट्रिय १५ फाल्गुन २०८२ सम्झौताविना टुङ्गियो अमेरिका–इरान वार्ता मध्यपूर्वमा युद्धको खतरा बढिरहेका बेला अमेरिका र इरानबीच भएको पछिल्लो अप्रत्यक्ष वार्ता सम्झौताविना समाप्त भएको छ।
धर्म/संस्कृति १५ फाल्गुन २०८२ एकातिर चुनावको नारा अर्कोतिर होलीको गीतले गुञ्जमान भयो मिथिला बजराही गाउँमा अहिले साँझको सात बज्नासाथ मनलाई मुग्ध बनाउने जोगिरा सुनिन थालेको छ ।
राजनीति १५ फाल्गुन २०८२ ४३ दलले मात्र बुझाए घोषणापत्र फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सबै राजनीतिक दलले घोषणापत्र नबुझाएको निर्वाचन आयोगले जनाएको छ।
राजनीति १५ फाल्गुन २०८२ अझै निष्पक्ष निर्वाचनको वातावरण बनेको छैन : एमाले अध्यक्ष ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि निष्पक्ष निर्वाचनको वातावरण बनाउन नसकेको बताएका छन्।