२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु

गोरखा - घाँस काट्ने क्रममा लडेर गोरखा नगरपालिका १३ याङ्कोटकी ३७ वर्षिया विष्णु बिकको बिहिवार ज्यान गएको छ। घाँस काट्दा काट्दै चिप्लिएर घाइते भएकी विकलाई उपचारको लागि गोरखा अस्पताल ल्याइएको थियो।

अस्पताल पुगेलगत्तै चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका डिएसपी बासुदेव खतिवडाले बताए। शव पोष्टमार्टमका लागि गोरखा अस्पतालमा राखिएको छ। 

प्रकाशित: १६ माघ २०७६ १३:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App