२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

दोस्रो दिन पनि सकिएन आलमको बयान

रौतहट-  राजपुर बमकाण्डको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता मोहमद अफताब आलमको बयान दोस्रो दिन पनि पुरा हुन सकेन। पहिलो दिन मंगलबार उनलाई न्यायाधीश दिपक ढकालको इजलाशमा ९ प्रश्न सोधिएको थियो भने दोस्रो दिन २५ प्रश्न सोधिएको छ। उनको बयान भोली पुन हुने छ।

कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र विस्फोटक पर्दार्थ मुद्दा उनीमाथि चलेको छ। भोली बयान सकिए पछि मात्र थुनछेकको बहस हुने पीडित पक्षका वकिल पुष्पराज पौडेलले बताए।

 

 

 

प्रकाशित: २० कार्तिक २०७६ ११:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App