६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

पूर्वमाओवादी लडाकु पेस्ताेलसहित पक्राउ

काठमाडाैं- पूर्वमाओवादी लडाकु पेस्ताेलसहित पक्राउ परेका छन्। बुधबार काठमाडाैंकाे एयरपाेर्ट नजिकैकाे एभरेष्ट हाेलिडे हाेटलबाट पूर्वमाओवादी लडाकु भीमबहादुर माझीसहित अर्का एक जना पक्राउ परेका हुन्।

महानगरिय प्रहरी आयुक्तले उनीहरूकाे साथबाट एक थान चाइनिज पेस्तोल, ६ राउन्ड गोली र दुइ थान म्यागजिनसमेत बरामद गरेकाे जनाएकाे छ।

प्रकाशित: ८ आश्विन २०७६ ०८:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App