पोखरा- पोखराको न्यूरोडमा आगलागी भएको छ। भाटभटेनी सुपरमार्केट नजिकै रहेको फर्निचर पसलमा आगलागी भएको हो। आगो नियन्त्रणमा लिन दमकल र सुरक्षाकर्मीले प्रयास गरिरहेका छन्। के कारणले आगलागी भएको हो खुल्न बाँकी छ। Follow @nagarik_news प्रकाशित: २८ श्रावण २०७६ ११:२६ मंगलबार
राजनीति २५ वैशाख २०८१ बजेट र मौद्रिक नीतिबीच तालमेल मिलाइन्छ: अर्थमन्त्री पुन अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले सरकारको नीति तथा कार्यक्रम, वित्त नीति र मौद्रिक नीतिमा सामाञ्जस्यता कायम गरिने बताएका छन्।
राजनीति २५ वैशाख २०८१ संसद्मा बोल्न पाउँ भन्दै रविले लेखे सभामुखलाई पत्र प्रतिनिधि सभाको बैठकमा बोल्न पाउनुपर्ने माग गर्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई पत्र लेखेका छन्।
राजनीति २५ वैशाख २०८१ सभामुखले बोलाएको शीर्ष नेताहरुको बैठकमा जुटेन सहमति, कांग्रेसको अडान कायमै सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणको छानबिन गर्न संसदीय समितिको अडान कायमै राखेको छ।
समाज २५ वैशाख २०८१ मोरङमा बस पल्टिँदा १८ जना घाइते सिराहादेखि विराटनगरतर्फ आइरहेको बा ४ ख ७४५० नम्बरको बस बुढीगंगा–३ बाँसबारी चोकमा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय मोरङले जनाएको छ।