राजनीति
समाज
भारतीय बाँधले यसरी डुबायो गौर (फोटो फिचर)
राैतहट– भारतीय पक्षले दशगजामै कृत्रिम तरिकाले बाँध बनाएपछि सदरमुकाम गौर डुबानमा परेकोे छ।
भारतीय पक्षले लालबकैया र बागमतीलाई जोडेर करिब २५ फिट अग्लो बाँध दशगजामा निर्माण गरेपछि पानी थुनिएर सदरमुकाम गौर डुबानमा परेको हो।
0 SHARES
खुशी
0%
दुखी
0%
अचम्मित
0%
हास्यास्पद
0%
क्रोधित
0%