१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

नेपालगन्ज धावनमार्गमा यति एयरलाइन्सको जहाजमा स्याल ठोकियो

नेपालगन्ज – नेपालगन्ज विमानस्थलमा यति एयरलाइन्सको जहाजमा स्याल ठोगिएको छ। आइतबार बेलुका काठमाडौंबाट नेपालगञ्ज आएको जहाज स्यालसँग ठोकिएको हो।

अवतरणका लागि रनवेका क्रममा स्यालसँग जहाज ठोकिएको नागरिक उड्डयन कार्यालय नेपालगन्जले जानकारी दिएको छ। रनवेमा स्यालको बच्चा एक्कासी आएपछि जहाज ठोकिएको बताइएको छ। जहाज र यात्रु भनलाई सकुशल छन्।

जहाजको निरिक्षणपश्चात् पुनः सुचारु गरिने बताइएको छ। बेला बेलामा विमान स्थलभित्र स्याल पसेर अवतरणमा बाधा पु-याउने गरेका छन्। स्यालको सुरक्षा चूनौती देखिएको छ विमानस्थल स्रोतले बताएको छ।

प्रकाशित: २२ आश्विन २०७५ ०५:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App