४ वैशाख २०८२ बिहीबार
image/svg+xml ८:५ पूर्वाह्न
समाज

‘नो केबलकार’ पक्षले बनायो उच्चस्तरीय वार्ता टोली

फाइल तस्बिर

पाथीभरा क्षेत्रमा  ‘नो केबलकार’ अभियान चलाइरहेका पक्षधरले उच्चस्तरीय वार्ता टोली बनाएको छ।

सोमबार  ‘नो केबलकार पक्ष र सरकारबिच भएको वार्तामा थप उच्चस्तरीय वार्ता टोली गठनको पहल अघि बढाउने सहमति भएको थियो। सोही  ‘नो केबलकार’ पक्षले उच्चस्तरीय वार्ता टोली बनाएको हो।

उच्च स्तरीय वार्ता टोलीमा केबलकार खारेजी संयुक्त संघर्ष समितिका अध्यक्ष खगेन्द्र खेम्बो संयोजक रहेका छन्। सदस्यहरूमा मुक्कुम्लुङ संयुक्त संघर्ष समितिका अध्यक्ष प्रसाद लिङखिम, मुक्कुम्लुङ ताङसेप चुम्भो सदस्य स्वरस्वता सरु सिंगक र दलहरुको तर्फबाट धनराज लिम्बु र सन्तोष मेहेता रहेका छन्।

 

प्रकाशित: ७ चैत्र २०८१ १७:०६ बिहीबार

#Pathivara kebalkar