१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

छठ घाटमा भक्तजनको भिड (तस्बिरहरू)

सामाजिक सद्भाव एवं एकताको पर्वका रूपमा यस वर्ष पनि काठमाडौ ,भक्तपुर र ललितपुरका पोखरी तथा खोलामा छठ पर्व भव्य रुपमा मनाइँदै छ। छठ मनाउनेको भीड बाक्लिएको छ। छठका सामान छठ घाटमा राखिएका छन्।

छठ पर्वको तयारीमा काठमाडौ ,भक्तपुर  ललितपुर लगायत देशभरका पोखरी र खोला सिँगारिएका छन् । तराई–मधेसबाट आएर उपत्यकामा विभिन्न पेसा, व्यवसाय गर्दै स्थायी तथा अस्थायी रूपमा बसोबास गरेकाले काठमाडौ उपत्यकामा निर्माण भएका छठ घाटमा गएर छठ मनाउने गरेका छन्।

छठ पर्वको अवसरमा बिहीबार साँझ अस्ताउँदो सूर्य र भोलि शुक्रबार सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिवत् रूपमा समापन हुने छ ।  तस्बिर विजय राई/नागरिक

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App