८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

आनन्द वनमा डढेलो निभाउने क्रममा घाइते भएका अर्का व्यक्तिको पनि मृत्यु

ललितपुरको बडिखेल जंगलमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का व्यक्तिको पनि मृत्यु भएको छ।

ललितपुरको गोदावरी नगरपालिका–४ का ५० वर्षीय रमेश पहरीको उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए।

पहरीको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको थियो।

डढेलो निभाउने क्रममा घाइते भएका शंकर पहरीको भने मङ्गलवार नै उपचारको क्रममा मृत्यु भएको थियो।

प्रकाशित: १९ वैशाख २०८१ ०९:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App