१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

राप्रपा आबद्ध भूतपूर्व सैनिक सङ्गठनको मार्चपास (तस्बिरहरु)

राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) आबद्ध राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक सङ्गठनले आज राजधानी काठमाडौँमा मार्चपास गरेको छ।

भृकुटीमण्डपबाट सुरु भएको मार्चपास सुनधारा, रत्नपार्क, पुतलीसडक हुँदै पदमोदय स्कुल अगाडि पुगेर कोणसभामा परिणत भएको थियो।

मार्चपासमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेता रवीन्द्र मिश्र, भूतपूर्व सैनिक सङ्गठनका अध्यक्ष प्रकाशजंग कार्की लगायतको सहभागिता थियो।

 

प्रकाशित: २५ चैत्र २०८० १६:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App