२ असार २०८१ आइतबार
image/svg+xml
समाज

दैलेखमा जिप दुर्घटना हुँदा चारजना घाइते

दैलेखमा जिप दुर्घटना हुँदा चारजना घाइते भएका छन्। महाबु गाउँपालिका वडा २ मा शनिवार बिहान साडे ९ बजेतिर कर्णाली प्रदेश बा १ झ ००३२ नम्बर को जिप दुर्घटना हुँदा चारजना घाइते भएका हुन्।

घाइते हुनेहरुको पहिचान नखुलेको र प्रहरी टोली घटना स्थलतर्फ गएको दैलेखका प्रहरी निरीक्षक दिपक मगराठीले नागरिक न्यूजलाई बताए।

घाइतेहरुलाई दैलेख अस्पताल लगिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक मगराठीले जानकारी दिए।

प्रकाशित: १८ चैत्र २०८० १०:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App