हुम्लामा भारी हिमपात भएको छ । सदरमुकाम सिमीकोटमा ८ इन्चसम्म हिंउ जमेको छ । तस्बिर: जनकबहादुर शाही
हुम्ला– हुम्लामा मंगलबार बिहानबाट हिमपात भएको छ । हिमपात जनजीवन प्रभावित भएको छ। हिमपात हुँदा किसान हर्षित भएका छन् ।हुम्लामा यो दोसोपटक हिमपात भएको हो ।
हिमपातले किसान खुसी भए पनि यातायातको एक मात्र हवाई सेवा अबरुद्द भएको छ । सिमीकोट विमानस्थल बन्द भएको छ । सुर्खेत र नेपालगंजबाट कुनै उडान नहुँदा यात्रुहरू समस्यामा परेका छन। हिमपातका कारण स्थानीयवासीलाई घरवाहिर हिडडुल गर्न समस्या भएको छ ।
हिमपातसंगै चिसो वढेको छ । अहिले हुम्लाको तापमान माइनस १० डिग्री सेल्सीयसमा झरेको छ । सदरमुकाम सिमकोटमा ८ इन्च हिउँ जमेको छ। तस्बिर सबै जनकबहादुर शाही ।
हुम्लामा भारी हिमपात भएको छ । सदरमुकाम सिमीकोटमा ८ इन्चसम्म हिंउ जमेको छ । तस्बिर: जनकबहादुर शाही
हुम्लामा भारी हिमपात भएको छ । सदरमुकाम सिमीकोटमा ८ इन्चसम्म हिंउ जमेको छ । तस्बिर: जनकबहादुर शाही
हुम्लामा भारी हिमपात भएको छ । सदरमुकाम सिमीकोटमा ८ इन्चसम्म हिंउ जमेको छ । तस्बिर: जनकबहादुर शाही
हुम्लामा भारी हिमपात भएको छ । सदरमुकाम सिमीकोटमा ८ इन्चसम्म हिंउ जमेको छ । तस्बिर: जनकबहादुर शाही
हुम्लामा भारी हिमपात भएको छ । सदरमुकाम सिमीकोटमा ८ इन्चसम्म हिंउ जमेको छ । तस्बिर: जनकबहादुर शाही
हुम्लामा भारी हिमपात भएको छ । सदरमुकाम सिमीकोटमा ८ इन्चसम्म हिंउ जमेको छ । तस्बिर: जनकबहादुर शाही
हुम्लामा भारी हिमपात भएको छ । सदरमुकाम सिमीकोटमा ८ इन्चसम्म हिंउ जमेको छ । तस्बिर: जनकबहादुर शाही
हुम्लामा भारी हिमपात भएको छ । सदरमुकाम सिमीकोटमा ८ इन्चसम्म हिंउ जमेको छ । तस्बिर: जनकबहादुर शाही
हुम्लामा भारी हिमपात भएको छ । सदरमुकाम सिमीकोटमा ८ इन्चसम्म हिंउ जमेको छ । तस्बिर: जनकबहादुर शाही
सिमसार क्षेत्रको अतिक्रमणले कछुवा उच्च जोखिममा परेका छन्। आहारा तथा उपयुक्त बास स्थानको उपलब्धता कम हुँदा यस्ता प्रजातिको सङ्ख्या घट्न सक्ने अनुसन्धानकर्ताले जनाएका छन्।