६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

इजरायलमा सम्पर्कविहीन भएका विपिन जोशीको खोजी गरिरहेका छौं: परराष्ट्र मन्त्रालय

सरकारले इजरायलमा सम्पर्कविहीन भएका विपीन जोशीको खोजी भइरहेको बताएको छ।

बुधबार परराष्ट्र मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले सम्पर्कविहीन जोशीको खोजी भइरहेको बताइन्।

त्यसैगरी घटनामा मृत्यु भएका १० जना विद्यार्थीको शव नेपाल छिटो ल्याउन पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित: २४ आश्विन २०८० ११:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App