१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

यी सात कसुरमा मुद्धा चलाउन सीआइबीले दियाे राय

६१ किलाे सुन तस्करी प्रकरण

सुन तस्करीको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले बुधवार आफ्नो अनुसन्धान प्रतिवेदन जिल्ला अदालत काठमाडौँमा बुझाउँदै छ।  

सीआईबीको प्रतिवेदन अनुसन्धानमा सात कानुन अन्तगर्तकाे कसूरमा रहेर मुद्धा चलाउन राय दिइएको छ। प्रतिवेदनमा भन्सार ऐन २०६४ को दफा ५७ (१) (घ) को १ (ख), संगठित अपराध निवारण ऐन २०७०, नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५, मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ को एकिकृत कसूर, नेपाल नागरिकता ऐन २०६३, राहदानी ऐन २०७६, अध्यागमन ऐन २०४९ अनुसारको कसूरमा कारबाही गर्न राय दिइएको छ।

प्रकाशित: २७ भाद्र २०८० ०७:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App