१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

ललिता निवास प्रकरणमा पक्राउ परेका १७ जनालाई धरौटीमा रिहा गर्न आदेश

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका  १७ जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।

न्यायाधीश भोलानाथ ढकालको इजलासले पक्राउ परेका १८ जनामध्ये १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

पक्राउ परेका केशव तुलाधरलाई भने साधारण तारेखमा छाड्ने आदेश दिइएको छ।

प्रकाशित: २४ भाद्र २०८० १०:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App