१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

तस्करीको सुन गाल्ने काम सकियो

मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन गाल्ने काम सकिएको छ।  

तस्करीको सुन गालेर सकिएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएकाे छ। केही बेरमा महाशाखाले सुनकाे एकिन ताैलबारे औपचारिक जानकारी दिने बताइएकाे छ। आज बिहान १०ः३० बजेबाट सुन गाल्ने काम सुरु गरिएको थियो।  

हिजो ब्रेक सुबाट सुन छुट्याउने काम भएको थियो। यसरी छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल रहेको छ। गालेपछि सुनको मात्रा अझै घट्नसक्ने अनुमान छ।  

यो पनि पढ्नुहोस्

‘ब्रेक सु’ भित्रको सुन आज गालिँदै

प्रकाशित: ३० श्रावण २०८० ०७:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App