१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

सुन तस्करी प्रकरण: व्यापारी राजेश अडुकियाका छोरा रोहन पक्राउ

एक सय किलो सुन प्रकरणमा व्यवसायी राकेश अडुकियाका छोरा रोहन अडुकिया पक्राउ परेका छन्।

आजै भारतबाट फर्किएका उनलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको अध्यागन विभागले जनाएको छ।

उनी इन्डिगो एअरको विमानबाट नयाँ दिल्ली हुँदै नेपाल आइरहेका थिए। पक्राउ परेका अडुकियालाई राजस्व अनुसन्धान विभागमा बुझाइएको छ।  

प्रकाशित: २६ श्रावण २०८० ०९:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App