१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सुन्धाराको बीच सडकमा राँगोले मच्चायो बितण्डा [फोटो]

बटुवा खेद्दै राँगो। तस्बिरः दिनेश गोले

काठमाडाैं-सुन्धारामा बिहीबार दिउसो एउटा छाडा राँगोले आतंक मच्चायो। एकाएक बीच सडकमा दाैडेर आएको राँगोले बाटो हिड्ने यात्रु, मोटरसाइक र स्कुटरमा सवारहरूलाई धमाधम सिंङले उधिनेर उद्दण्ड मच्चायो।

ठूला सवारी साधन पनि राँगोले धकेलेर केहीबेरमै त्यहाँ ट्राफिक अवस्था अस्तव्यस्त भयो, भागदाैड मिच्चियो।

केहीबेर चलेको राँगो-आतंक रोक्न महानगरपालिकाका कर्मचारी र सुरक्षाकर्मी पुगेका थिए।

तस्बिरः दिनेश गोले

बटुवा खेद्दै राँगो। तस्बिरः दिनेश गोले
बटुवा खेद्दै राँगो। तस्बिरः दिनेश गोले
बटुवा खेद्दै राँगो। तस्बिरः दिनेश गोले
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App