४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

डडेल्धुरामा एमालेको उम्मेदवारी फिर्ता,बिपी काँग्रेसलाई समर्थन गर्ने

नेकपा एमालेका चक्र स्नेही र बिपी काँग्रेसका कर्ण मल्ल

डडेल्धुरामा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका चक्र स्नेहीले आफ्नो उम्मेदवारी लिएर फिर्ता लिएर बिपी काँग्रेसका कर्ण मल्ललाई समर्थन गर्ने भएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बुधबार उनले उम्मेदवारी फिर्ता लिएका हुन्। सत्ता गठबन्धनबाट डडेल्धुरामा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार बनेका छन्।

प्रकाशित: २६ आश्विन २०७९ ०९:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App