१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि बस्दै

फाइल तस्बिर

सत्ता गठबन्धनमाका शीर्ष नेताहरूको बैठक आज पनि बस्दै छ। बैठक प्रधानमन्त्रीको सरकारनी निवास बालुवाटारमा बिहान ८ बजे बस्न लागेको हो।

शनिबार पनि शीर्ष नेताहरूको बैठक बसेको थियो। उक्त बैठक निष्कर्षविहीन बनेपछि आज बैठक बस्न लागेको हो।

आजको बैठकमा सिट बाँडफाँट टुंगोमा पुर्याउने गरी छलफल हुने बताइएको छ।

यसअघि, आगामी निर्वाचनका लागि गठबन्धनभित्र सिट बाँडफाँटको टुंगो लगाउन गठित कार्यदलले प्रतिवेदन बुझाएको थियो। शीर्ष नेताले उक्त प्रतिवेदनमाथि छलफल गरी निष्कर्ष निकाल्ने बताइएको थियो।

प्रकाशित: २६ भाद्र २०७९ ०१:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App