५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

सत्ता गठबन्धनको बैठक बस्दै

फाइल तस्बिर

आज सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ। बैठक आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो।

बैठकमा सिट बाँडफाँडसहित समसामयिक विषयमा छलफल हुने बताइएको। सत्ता गठबन्धनको निरन्तर बैठक बस्दै आएपनि सिट बाँडफाँडको अझै टुंग्गो लाग्न सकेको छैन्।  

सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदल बनाइएपनि गठबन्धनमा रहेका दलहरु आ आफ्नो दाबीबाट पछि नहटेपछि कार्यदलले सहमति जुटाउन सकेको छैन्। 

प्रकाशित: ९ भाद्र २०७९ ०१:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App