१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

एमाले सचिवालय बैठक बस्दै

नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक आज ११ बजे सो पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ।

बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, वैचारिक–राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायतका सात कार्यसूचीमा छलफल र निर्णय हुने एमाले केन्द्रीय प्रचार विभागका सचिव विष्णु रिजालले जानकारी दिए।

प्रकाशित: १९ असार २०७९ ०४:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App