२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

गण्डकी सरकारका खेलकुद मन्त्री दीपक मनाङेले कर्मचारी कुटे

गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनांगे) मन्त्रालयकै कर्मचारीमाथि हातपात गरेका छन्।  

हिजो मंगलबार नै हातपात गरेको भएपनि बुधबार मात्र बाहिर जानकारीमा आएको हो। मन्त्रालयका सुचना अधिकारी समेत रहेका शाखा अधिकृत प्रकाश ओझामाथि कुटपिट गरेको मन्त्रालय श्रोतले बताएको छ।

युवा स्वरोजगार सम्बन्धि कार्यविधि माथि छलफल भईरहँदा रिसाएर ओझामाथि मनाङेले हातपात गरेको श्रोतले बताएको छ। 

प्रकाशित: २३ चैत्र २०७८ १०:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App