५ पुस २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चर्चामा रवीन्द्र मिश्रकाे अफगानिस्तानसम्बन्धी ट्वीट

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सामाजिक संजालमा सन् १९६० को दशकमा अफगानिस्तानका महिलाको सामाजिका अवस्था झल्काउने तस्बिर साझा गरेका छन्। ट्वीटरमा तस्बिर साझा गर्दै उनले भने, 'धरातल नबुझी लादेको 'अग्रगमन'को पीडा!' 

उनले लेखेका छन्, 'धरातल नबुझी लादेको 'अग्रगमनुको पीडा! सन् १९६० को दशकमा अफ्गानिस्तान यस्तो थियो। यसले प्रतिकात्मकरुपमा धेरै कुरा भन्छ। तर भाइ-भाइ फूटे। सत्तालोभमा सत्तापलट गरी 'अग्रगमन' लादियो। जातजाती फूटे। अतिवाद बढ्यो/विदेशीले त्यसलाई मलजल गरे, अस्मिता लुटे। कस्तो देश थियो, के भयो!'

प्रकाशित: १ भाद्र २०७८ ०७:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App