१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्व पौडेल

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेल नियुक्त भएका छन्। 

मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अर्थशास्त्री पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो।

प्रकाशित: १२ श्रावण २०७८ १२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App