पाल्पाको तिनाउ गाउँपालिका-३ तल्लो सिद्धबाबा स्थित तिनाउ खोलामा पौडी खेल्न गएका रुपन्देही हिलपार्कका १७ वर्षीय राजिव लामाको ज्यान गएको पाल्पा प्रहरीले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले गौतम बुद्धको शिक्षामा विश्वास गरे व्यक्ति, समुदाय र राष्ट्रहरूबीच रहेका विवाद समाधान गर्न र सद्भाव फैलाउन मद्दत पुग्ने बताएका छन्।