३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

निषेधको राजनीति सुरु गरियो : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाहले निषेध र विभेदको राजनीति सुरु गरिएको भन्दै यसबाट मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा सन्देशमा भनेका छन्, ‘नेपाल, जनता र राजाको सहमतिबाट खडा भएको र त्यसको अस्तित्व रक्षा पनि सहमतिबाट मात्रै हुन्छ । निषेध र विभेदको राजनीतिले मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको छ ।’ 

प्रजातन्त्र भनेको अद्यावधिक निर्वाचन र दल विशेषका नेताहरूको शासन प्रणाली मात्र होइन भन्दै उनले यो सामाजिक जीवन पद्धति पनि भएको र नागरिकले प्राप्त गर्ने सन्तुलित खुसीमा मात्र प्रजातन्त्रका प्राण रहने बताएका छन् ।’

प्रकाशित: ७ फाल्गुन २०७७ ०१:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App