६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

'ओलीको पाराले, दु:ख पाए साराले'

संसद विघटनको विरोधमा विवेकशील साझा पार्टीले बालुवाटारमा प्रदर्शन गरेको छ। विवेकशील साझाका कार्यकर्ताले आइतबार सरकार विरोधी नारा लगाउँदै बालुवाटारमा प्रदर्शन गरेका हुन्। उनीहरुले ‘ओलीको पाराले, दुख पाए साराले’, ‘बाजेको पुस्ता गयो, हाम्रो पालो आयो’ लगायतका नारा लगाएका थिए।  

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि अहिले सरकारको चौतर्फी आलोचना भएको छ।

 

प्रकाशित: ५ पुस २०७७ ११:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App