५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेदेखि बस्ने

राष्ट्रिय सभाको  बैठक २०७७ असार ११ गते बिहीबार दिनको १०० बजे बस्ने भएको छ ।  बैठकमा  राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले  प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी गराउने छन् ।​

फुयालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभामा पठाइएका नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७५  र संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७५ का सम्बन्धमा जानकारी दिनेछन् ।

प्रकाशित: ११ असार २०७७ ०५:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App