४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘गद्य साहित्यजस्तो नीति तथा कार्यक्रम’

प्रतिनिधिसभाको बैठकमा सांसद राजेन्द्रप्रसाद श्रेष्ठले २ जेठमा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै  नीति तथा कार्यक्रमलाई गद्य साहित्यको उपमा दिएका छन् । उनले यसमा सरकारको आत्मप्रकटीकरण भएको बताए । उनले सरकारबाट स्वास्थ्य, रोजगारीलाई प्राथमिकता दिने गरी कार्यक्रम ल्याउन नसकिएको टिप्पणी गरे ।  

उनले नेपाली विज्ञ स्वास्थ्यकर्मीलाई कोभिड–१९ सम्बन्धी अनुसन्धानका लागि प्रोत्साहन गर्न सरकारलाई सुझाव दिए । कोभिड–१९ को महामारीपछि विश्व फरक परिवेशमा विचरण गर्ने उनले संकेत गरे ।

प्रकाशित: ५ जेष्ठ २०७७ ०६:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App