काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्वोधन गरेका छन्। कोरोना भाइरस नियन्त्रणको लागि सरकारले लकडाउन बढाए पछि उनले सम्वोधन गरेका हुन्। यो उनको दोस्रो सम्बोधन हो।
कोरानाकालमा भोगेको दुःखलाई समेटेर नेपाली काँग्रेसका नेता तथा कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले ‘ब्याधी र विजय’ नामक पुस्तक बजारमा ल्याएका छन् ।