४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कीर्तिपुर क्रिकेट मैदानलाई सुविधा सम्पन्न बनाउने मन्त्रिपरिषद्को निर्णय

एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा रहेको मन्त्रिपरिषद्को पहिलो बैठकले  कीर्तिपुर क्रिकेट मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने निर्णय गरेको छ।

सोमबार पदभार ग्रहण पछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकबाट ओलीले कीर्तिपुर क्रिकेट मैदानमा दर्शक बस्नको लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय गराएका हुन। साथै यस कामका लागि तीन सय दिनको समय सीमा तोकिएको छ।

प्रकाशित: ३१ असार २०८१ १९:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App