१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभाको बैठक आइतबारलाई सर्‍यो

राष्ट्रिय सभाको बैठक आइतबारसम्मका लागि सरेको छ।

बिहीबार दिउँसो सवा एक बजेका लागि बोलाइएको बैठक विशेष कारण देखाउँदै तीन दिन पछिका लागि सारिएको हो।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यसूची रहेकाले सो पछिमात्र राष्ट्रिय सभाको बैठक बस्न तयारी रहेको एक नेताले बताए।

संघीय संसद सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयका अनुसार, अब बैठक आइतबार दिउँसो सवा एक बजे बस्ने छ।

प्रकाशित: २७ असार २०८१ १४:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App