२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभाको बैठक चार बजेका लागि सर्‍यो

प्रतिनिधिसभाको बैठक चार बजेका लागि सरेको छ। दिउँसो ११ बजेपछि बस्ने भनिएको बैठक १२ बजेसम्म पनि सुरु भएको थिएन।

प्रधानमन्त्री पुष्पकमल दाहालले सभामुख देवराज घिमिरेसँग टेलिफोन वार्ता गरी बैठकमा ढिलाइ गर्नका लागि आग्रह गरेका थिए।

कुराकानीमा प्रधानमन्त्रीले कांग्रेससँग सहमतिको प्रयास भइरहेको बताएका थिए।

प्रकाशित: ३ जेष्ठ २०८१ १२:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App